इनरुवा नगरपालिका भित्र रहेको मुख्य खानेपानी पाइपलाइन मर्मत कार्यका कारण केही समयका लागि पानी वितरण अवरुद्ध हुन सक्ने जानकारी गराइन्छ।
मर्मत कार्य सम्पन्न भएपछि पानी वितरण पुनः नियमित गरिनेछ।
उपभोक्ताहरूलाई पर्न गएको असुविधाका लागि क्षमायाचना गर्दछौं।
मिति: २०८२/०१/२८