सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ कि निर्धारित समयभित्र खानेपानीको महसुल भुक्तानी गर्न अनुरोध गरिन्छ।
समयमै महसुल भुक्तानी नगरेमा नियम अनुसार थप शुल्क लाग्न सक्नेछ।
कृपया आफ्नो बिल समयमै भुक्तानी गरी सेवा नियमित राख्नुहुन अनुरोध गरिन्छ।
मिति: २०८२/०२/०१