इनरुवा खानेपानी उपभोक्ता संस्थाबाट वितरण गरिने खानेपानी सेवा सम्बन्धमा सम्पूर्ण उपभोक्ताहरुलाई जानकारी गराइन्छ कि नियमित मर्मत तथा व्यवस्थापन कार्यका कारण केही क्षेत्रमा पानी वितरणको समयमा परिवर्तन गरिएको छ।
उपभोक्ताहरूले पानी वितरण समय अनुसार पानी संकलन गर्न अनुरोध गरिन्छ।
असुविधाका लागि हामी क्षमाप्रार्थी छौं।
मिति: २०८२/०१/२५
इनरुवा खानेपानी उपभोक्ता संस्था