खानेपानी सेवा
हामी घरधुरी, कार्यालय, विद्यालय, अस्पताल तथा विभिन्न सार्वजनिक संस्थाहरूलाई नियमित रूपमा स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउँछौँ। पानीको स्रोत, प्रशोधन र वितरण प्रणालीलाई व्यवस्थित गरी उपभोक्तासम्म गुणस्तरीय पानी पुर्याउने काम गरिन्छ।